Tuesday, January 22, 2013

रुवाई(2)

तिम्रो नजिक सधै आऊन मन लाग्छ
सधै  तिमी  तिरै धाऊन मन  लाग्छ

तिमीलाई   जिस्काउन    होइन     प्रिये 
तिमीसँग क्रिस्टको  प्रेम लाऊन मन लाग्छ।

0 comments:

Post a Comment