Friday, January 18, 2013

रुवाई(०१)

कता-कता तिम्रो मायाले झस्काईरहेछ मलाई
भित्र -भित्रै तिम्रो रगतले मस्काईरहेछ मलाई

नयाँ - नयाँ  जोस  दिएर  तिमीले  आजा
अझै असल काम गर्न उस्काईरहेछ मलाई |
 

0 comments:

Post a Comment