कता-कता तिम्रो मायाले झस्काईरहेछ मलाई
भित्र -भित्रै तिम्रो रगतले मस्काईरहेछ मलाई
नयाँ - नयाँ जोस दिएर तिमीले आजा
अझै असल काम गर्न उस्काईरहेछ मलाई |
 
भित्र -भित्रै तिम्रो रगतले मस्काईरहेछ मलाई
नयाँ - नयाँ जोस दिएर तिमीले आजा
अझै असल काम गर्न उस्काईरहेछ मलाई |
 
 
 
 






0 comments:
Post a Comment