Tuesday, February 12, 2013
Sunday, February 10, 2013
Thursday, January 31, 2013
Monday, January 28, 2013
Thursday, January 24, 2013
Tuesday, January 22, 2013
रुवाई(2)
तिम्रो नजिक सधै आऊन मन लाग्छ
सधै तिमी तिरै धाऊन मन लाग्छ
तिमीलाई जिस्काउन होइन प्रिये
तिमीसँग क्रिस्टको प्रेम लाऊन मन लाग्छ।
सधै तिमी तिरै धाऊन मन लाग्छ
तिमीलाई जिस्काउन होइन प्रिये
तिमीसँग क्रिस्टको प्रेम लाऊन मन लाग्छ।
Friday, January 18, 2013
रुवाई(०१)
कता-कता तिम्रो मायाले झस्काईरहेछ मलाई
भित्र -भित्रै तिम्रो रगतले मस्काईरहेछ मलाई
नयाँ - नयाँ जोस दिएर तिमीले आजा
अझै असल काम गर्न उस्काईरहेछ मलाई |
भित्र -भित्रै तिम्रो रगतले मस्काईरहेछ मलाई
नयाँ - नयाँ जोस दिएर तिमीले आजा
अझै असल काम गर्न उस्काईरहेछ मलाई |